बिहीबार पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइने
nepallive.com · Fri Feb 03 00:32:00 GMT 2023
काठमाडौं – बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरीलाई प्रहरीले आज (शुक्रबार) अदालतमा उपस्थित गराउने तयारी गरेको छ।
सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)