फूलपातीमा दीपक-दीपाको 'छ माया छपक्कै २' रिलिज
setopati.com · Sat Oct 17 02:33:00 GMT 2026

फूलपातीको अवसर पारेर शनिबारदेखि फिल्म 'छ माया छपक्कै २' प्रदर्शनमा आएको छ।
दीपकराज गिरी र दीपाश्री निरौलाको यो फिल्मले दसैंको बिदालाई लक्षित गर्दै प्रदर्शन यात्रा सुरू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)