कार्यसूचीमै प्रवेश नगरी सभामुखले स्थगित गरे प्रतिनिधिसभा बैठक
khabarhub.com · Tue Jun 09 08:14:46 GMT 2026

काठमाडौं – प्रतिपक्षले निरन्तर अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । सोमबार पनि प्रतिपक्षीले अवरोध गरेपछि मंगलबारका लागि बैठक स्थगित गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)