शहीदको सम्झनामा विपक्षीले गरे सदनमा ५ मिनेट मौनधारण, सभामुखले जनाए असन्तुष्टि
nepalpress.com · Tue Jun 09 08:15:56 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको अगुवाइमा शहीदको सम्झनामा ५ मिनेट मौनधारण गरेपछि सभामुखले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईको आग्रहमा सदनमा विपक्षी दलका सांसदहरूले मौनधारण गरेका थिए।
तर त्यसप्रति असन्तुष्टि जनाउँदै सभामुखले भने, प्रतिनिधि सभाको सभामुखले सभा चलाइरहेको बेला फरक विषयमा आफ्नो विषयवस्तु राख्ने गरी समय माग्नुभयो र समय सभामुखले दिइसके पछाडि आफ्नो ज्यान आहुति दिनुहुने तमाम सहिदहरूप्रति हामी सधैँ सम्मान गरिरहेका छौँ र गरी पनि रहनेछौँ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)