अमेरिकाको बजेट घाटा बढेर झण्डै २० खर्ब डलर पुग्यो, पाँच वर्षयताकै उच्च
ratopati.com · Sat Oct 17 02:35:12 GMT 2026

वासिङ्टन डिसी । भन्सार महसुल फिर्ता र ४० खर्ब डलरभन्दा बढी पुगेको राष्ट्रिय ऋणको ब्याज भुक्तानीका कारण आर्थिक वर्ष २०२६ मा अमेरिकाको बजेट घाटा २१७ अर्ब डलरले बढेर झण्डै २० खर्ब डलर पुगेको छ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो पाँच वर्षयताकै सबैभन्दा ठुलो बजेट घाटा हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)