मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलरको मूल्य घट्यो, यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

corporatenepal.com · Sat Oct 17 02:37:42 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (असोज ३१) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङलगायत प्रमुख विदेशी मुद्राको विनिमयदर कायम गरिएको छ।

आज अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबार प्रतिडलर १५१ रुपियाँ ८० पैसा रहेको खरिददर शनिबार घटेर १५१ रुपियाँ ६४ पैसा कायम भएको छ। त्यस्तै, बिक्रीदर पनि १५२ रुपियाँ ४० पैसाबाट घटेर १५२ रुपैयाँ २४ पैसा पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)