सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
ekantipur.com · Sat Oct 17 02:35:37 GMT 2026

सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)