मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा  बंगलादेशजस्तै ‘शासन परिवर्तन’को षड्यन्त्र भइरहेको भाजपाको आरोप

baahrakhari.com · Sat Oct 17 02:47:53 GMT 2026

काठमाडौं । भारतका रक्षामन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता राजनाथ सिंहले कांग्रेस र उसका सहयोगी दलहरूले निर्वाचन आयोगविरुद्ध भइरहेको आन्दोलनलाई प्रयोग गरेर देशमा राजनीतिक अस्थिरता र अराजकता फैलाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सिंहले विपक्षी दलहरूले बंगलादेशको शैलीमा भारतमा ‘शासन परिवर्तन’ गर्न खोजिरहेको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)