चित्लाङमा व्यावसायिक तरकारी खेती
nepalsamaya.com · Wed May 17 22:14:00 GMT 2023
मकवानपुरका उतरी भेगमा अवस्थित थाहा नगरपालिका–९ स्थित चित्लाङका स्थानीय किसानले गरेको तरकारी खेती। यस स्थानका किसानहरुले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन्। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: May 18, 2023| 03:59. 00 बिहीबार, जेठ ४, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)