मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट एकको मृत्यु

barnanmedia.com · Fri Oct 10 22:52:16 GMT 2025

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ स्थित चाँदनीचोकमा ट्रकक्रेनको ठक्करबाट शुक्रबार एक जना वृद्धको मृत्यु भएको छ।

सडक निर्माणका लागि सिङ्गापुरबाट यहाँ ल्याइएको ट्रकक्रेनले वृद्धलाई ठक्कर दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)