आईसीयूमा खुसीका आँसु– म त झन्डै नमरेको!
nepallive.com · Sun May 16 17:44:00 GMT 2021
काठमाडौं – ‘यता आउनुस् न मलाई बोल्न मन छ। म पनि केही सन्देश दिन्छु,’ नेपाल प्रहरी अस्पतालको आईसीयूमा उपचाररत दूर्गा आचार्यले हामीलाई देख्ने बित्तिकै उत्साहित हुँदै बोलाइन्।
‘अक्सिजन सपोर्टमा हुनुहुन्छ, बोल्दा गाह्रो हुन्छ होला। हामी तपाईंको कुरुवासँग कुरा गर्छौं नि, हुन्छ?’ आईसीयूमा उपचाररत बिरामीलाई बोल्दा स्वास्थ्य अवस्था विग्रिन सक्ने भएकाले हामीले सम्झायौं।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)