मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई उम्मेदवार, दुईथरी निर्णय ? कांग्रेसको निर्वाचन समितिमाथि प्रश्न

nepalpress.com · Sat Oct 17 02:58:22 GMT 2026

रुपन्देही । सरकारी कागजात किर्ते गरेको आरोपमा अदालतमा मुद्दा विचाराधीन रहेका पश्चिम नवलपरासीका उमेशचन्द यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उस्तै प्रकृतिका कानुनी प्रश्न उठेकी विनिता खड्काको निर्वाचन परिणाम भने होल्डमा राखिएपछि कांग्रेसभित्र दुवैका हकमा फरक व्यवहार गरिएको भन्दै प्रश्न उठ्न थालेको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादव कांग्रेसको १५ औँ महाधिवेशनबाट मधेसी क्लस्टरतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)