नेहा बोरा रिहा, दिपकेलाई अदालतमा पेस गरिने
ratopati.com · Sat Oct 17 03:03:06 GMT 2026

नयाँ दिल्ली । भारतको दिल्ली प्रहरीले ‘लहरा दो तिरंगा’ अथात् ‘राष्ट्रिय झण्डा फहराऊ’ विरोध मार्चअघि हिरासतमा लिइएकी अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आईसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा लाई रिहा गरेको छ ।
शनिबार बिहान रिहा भएकी बोराले प्रहरीले नागरिकलाई अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)