परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाल कोप–३१ मा सहभागी हुने
barnanmedia.com · Sat Oct 17 02:55:40 GMT 2026

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुँदैछ।
टर्किएको अन्टाल्या सहरमा हुने यस सम्मेलनमा नेपालले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागिता जनाउने भएको छ । कोप–३१ मा प्रधानमन्त्री वालेन्द्र शाह नजानुहुने भएपछि परराष्ट्रमन्त्री खनालको नेतृत्वमा सहभागिता जनाउने गरी तयारी थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)