ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते
newsofnepal.com · Sat Oct 17 03:05:04 GMT 2026

काठमाडौँ।
काभ्रेपलाञ्चोकको बनेपामा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा र आमा घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)