प्रधानमन्त्री कार्यालयद्वारा प्राविधिक विज्ञहरूको लागि आकर्षक तलबसहित दरखास्त आह्वान
dcnepal.com · Sat Oct 17 03:12:05 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न सरकारी निकायमा सफ्टवेयर प्रणालीको निर्माण, स्तरोन्नति र सुरक्षा व्यवस्थापनका लागि उच्च पारिश्रमिक सुविधासहित ठूलो सङ्ख्यामा प्राविधिक विज्ञहरूको दरखास्त आह्वान गरेको छ। सरकारी निकायका प्राविधिक कामलाई आधुनिक र सुरक्षित बनाउने उद्देश्यले सूचना प्रकाशित भएलगत्तै पहिलो दिनमै एक सयभन्दा बढी आवेदन परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)