मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बसपार्क  निर्माण  योजनामा  हिनामिना गरेपछि अख्तियारको फन्दामा परे ८ जना

lokaantar.com · Sun Feb 27 00:48:16 GMT 2022

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका उपप्रमुख, वडाध्यक्षसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपभोक्ता समितिका अध्यक्षलगायतका पदाधिकारी एवं नगरपालिकाका प्राविधिक प्रमुख, इन्जिनियर र सब–इन्जिनियर समेतविरुद्ध मुद्दा दायर गरिएको हो ।आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बागलुङ नगरपालिकाको दाबगरा बसपार्क निर्माण योजनामा हिनामिना भएको अनुसन्धानबाट खुलेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)