‘छ माया छपक्कै–२’ आजबाट प्रदर्शनमा
kendrabindu.com · Sat Oct 17 03:22:58 GMT 2026

काठमाडौं । दसैँको बिदाको अवसर पारेर चलचित्र ‘छ माया छपक्कै–२’ आजबाट प्रदर्शनमा आएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई मुख्य भूमिकामा छन् ।
चलचित्रमा मेक्सम गौँडेल, रमा थपलिया, रवीन्द्र झा, दीपाश्री निरौला, निर्मल शर्मा, प्रकाश घिमिरे, कर्मालगायत कलाकारको पनि अभिनय रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)