मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गणेशमान टेनिस कात्तिक ९ गतेदेखि

annapurnapost.com · Fri Oct 22 06:57:00 GMT 2021

काठमाडौं : सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक ९ देखि १६ गतेसम्म आयोजना हुने भएको छ।

गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स, पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि एकल र डबल्स तथा ६५ वर्षमाथि पुरुष एकलमा प्रतिस्पर्धा हुनेछ। यसैगरी जुनियरतर्फ यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ तथा छात्र तथा छात्रा खुला प्रतिस्पर्धा हुने जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)