मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

nepalsamaya.com · Sat Oct 17 03:25:51 GMT 2026

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ।

दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्। शनिबार बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)