मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल आँखा अस्पतालले माग्यो कर्मचारी

baahrakhari.com · Wed Jul 06 01:03:00 GMT 2022

काठमाडौं । नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै आँखा अस्पतालले आवेदन आह्वान गरेको हो ।

पाँचौं तहदेखि नवौं तहसम्म आवेदन माग गरिएको छ । आवेदन साउन ४ गतेभित्र दिइसक्नु पर्नेछ । सर्टलिष्टमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने आँखा अस्पतालले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)