मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुटसलमा विश्वकपको झल्को‚ ४८ टोली सहभागी

nepalnews.com · Tue Jun 09 08:20:22 GMT 2026

काठमाडौँ। विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको माहोल विस्तारै तात्न थालेसँगै काठमाडौँमा पनि त्यसको झल्को दिने प्रतियोगिता सुरु भएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म रुटिन अफ नेपाल बन्दले आयोजना गरेको ‘फाइभ ए साइड ओपन फुटसल प्रतियोगिता’ पेप्सीकोलामा सुरु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)