प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित
kathmandupati.com · Tue Jun 09 08:21:37 GMT 2026

काठमाण्डु – विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामुख डीपी अर्यालले भोलि (बुधबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
बालेन शाह