मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंको सुभकामना दिँदै प्रधानमन्त्रीले भने–‘आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन’

ekantipur.com · Sat Oct 17 03:53:43 GMT 2026

दसैंको सुभकामना दिँदै प्रधानमन्त्रीले भने–‘आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन’

बडादसैँका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आर्थिक सम्पन्नताको बाटोमा अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन सरकार अहोरात्र खटिरहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)