दुर्गा प्रसाईंद्वारा बैठक आह्वान
lokaantar.com

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले देशको वर्तमान राजनीतिक अवस्थालाई अत्यन्तै जटिल र संवेदनशील रहेको भन्दै बैठक आह्वान गरेका छन्।
नेपाल अहिले “इतिहासकै कमजोर र अस्तित्व रक्षार्थको संघर्षमा रहेको” अवस्थामा पुगेको उनको दाबी छ। प्रसाईले सिंहदरवार, सर्वोच्च अदालत, न्यायालय र प्रशासनिक संरचनाहरु “ध्वस्त” भइसकेको उल्लेख गर्दै राष्ट्रसेवक प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीहरूको मनोबल कमजोर बनाइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)