बिहान अंगुरको जुस पिउँदा हुन्छन् यस्ता फाइदा
merolifestyle.com · Mon Feb 28 00:59:05 GMT 2022
अंगुर धेरै पोषक तत्त्व र भिटामिनले भरपुर हुन्छ । बिहान अंगुरको जुस पिउँदा तपाईंलाई दिनभर ताजा महसुस गराउँछ । यसमा प्रोटिन, फाइबर, आइरन, भिटामिन सी, क्याल्सियम, म्याग्नेसियम र पोटासियम प्रचुर मात्रामा पाइन्छ । फोलेट, भिटामिन ए, क्यारोटिन र लाइकोपीन पनि पाइन्छ । अंगुरको जुस पिउँदा छिटो तौल घटाउन मद्दत गर्छ । यसले मधुमेह, यूटीआई र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । अंगुरको जुस सेवनले छाला र कपाल पनि स्वस्थ रहन्छ । आउनुहोस्, अंगूरको जुस पिउनुका फाइदा र यसलाई कसरी सेवन गर्ने भन्ने उपायहरूबारे जानैं ।
फाइदा
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)