रामजी रामसहित ४ जनालाई मन्त्री बनाउने तयारी
lokaantar.com

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार छिट्टै शपथ गराउने गरी चार जना नयाँ मन्त्रीको नाम टुंगो लगाइएको छ।
मन्त्री बन्ने तय भएकामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रामजी राम र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा टासी ल्हाजोम रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)