मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेशनल पेमेन्ट गेटवे खरिद प्रक्ररणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Ujyaaloonline.com · Tue Oct 03 00:41:36 GMT 2023

२३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर

काठमाण्डाै – नेशनल पेमेन्ट गेटवे खरिद प्रक्ररणमा बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)