न्युक्यासलविरुद्ध टोटेनहमको सानदार जित
nepalipatra.com · Mon Apr 04 06:02:38 GMT 2022
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले न्युक्यासल युनाईटेडलाई ५-१ गोलले पराजित गरेका हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन बेन डेभिस ४३, म्याट डोहर्टी ४८, सन हेउंग मिन ५४, एमर्सन रोयल ६३ र स्टेभन बर्जवीनले ८३ औं मिनेटमा गोल गरे । यता, ३९ औं मिनेटमा फावियन स्चारले न्युक्यासलका लागि एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)