दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)
onlinekhabar.com · Sat Oct 17 04:11:09 GMT 2026

३१ असोज, काठमाडौं । आज दसैंको सातौं दिन फूलपाती भित्र्याइँदै छ । यसै दिनदेखि बिदा पनि हुने भएकोले घर फिर्ती हुनेहरुको लर्को लागेको छ ।
धेरैको उद्देश्य फूलपातीको दिनसम्म घर पुगिसक्ने हुन्छ । सोही उद्देश्यका साथ कोही अछिल्लो दिन त कोही फूलपातीको बिहानै काठमाडौं उपत्यका छाडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)