वर्षाले फेवाताल किनारको गाउँ पामेबाट थालिन् ‘टिका’ छायांकन
onlinekhabar.com · Tue Jun 09 08:23:03 GMT 2026

पोखरा । फिल्म ‘टिका’ ले फेवाताल किनारको गाउँ पामेबाट छायांकन थालेको छ । ४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई कास्कीमा मात्रै ३० दिन खिचिनेछ ।
बाँकी छायांकन काठमाडौं क्षेत्रमा खिचिनेछ । पोखरा र त्यस आसपासका पामे, सराङकोट, निरभाने लगायतका ठाउँमा छायांकन गरिने कार्यकारी निर्माता तेजबिक्रम केसीले बताए । कास्कीका विभिन्न आकर्षक लोकेसनले फिल्मको कथालाई जीवन्त बनाउन सघाउ पुग्ने केसीको विश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ