'ऊनको स्वीटर'लाई उत्कृष्ट फिल्मसहित चार विधामा अवार्ड
setopati.com · Tue Jun 09 08:20:00 GMT 2026

फिल्म 'ऊनको स्वीटर'ले चार विधामा अवार्ड जितेको छ।
'क्रिटिक्स फिल्म अवार्ड २०८२' मा आफ्नो बर्चश्व जमाउँदै यसले चार अवार्ड जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)