गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन
rajdhanidaily.com · Sat Oct 17 04:38:27 GMT 2026

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन्।
गृहमन्त्री गुरुङ आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका हुन्। उनले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)