मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्यास बुलेटसँग मोटरसाइकल ठोक्किँदा बालकको मृत्यु, आमाबुबा घाइते

gorkhapatraonline.com · Sat Oct 17 04:37:20 GMT 2026

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैँसेपाटीमा ग्यास बोकेको बुलेट गाडीसँग मोटरसाइकल ठोक्किँदा नौ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार बिहान भएको दुर्घटनामा बालकका आमाबुबा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान करिब ५ः३० बजे काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एचआर ३८ एएल १६३४ को ग्यास बुलेटसँग बागमती प्रदेश ०७१ प ७०६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)