मे महिनामा श्रीलंकाको प्रमुख मुद्रास्फीति दर २५.२ प्रतिशतमा सीमित
baahrakhari.com · Wed May 31 17:52:00 GMT 2023
कोलम्बो, । श्रीलंकाको प्रमुख मुद्रास्फीति दर अप्रिलमा ३५.३ प्रतिशतबाट घटेर मे महिनामा २५.२ प्रतिशतमा झरेको सरकारले जनाएको छ ।
कोलम्बो उपभोक्ता मूल्य सूचकांक (सीसीपीआई) ले श्रीलंकाको प्रमुख मुद्रास्फीति दर अप्रिलमा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले घटेर मे महिनामा २५.२ प्रतिशत कायम भएको संकेत गरेको राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले बुधबार जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)