मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिवसताक्षी नगरपालिकामा मतगणना रोकियो, मतगणना स्थल बाहिर नाराबाजी

thahakhabar.com

झापा : झापाको शिवसताक्षी नगरपालिकामा मतगणना प्रभावित बनेको छ। निकटतम प्रतिस्पर्धी रहेका राजनीतिक दलका प्रतिनिधिहरूले मतपत्र हराएको भन्दै मतगणना स्थलमा नाराबाजी गरेपछि शिवसताक्षीमा मतगणना स्थगन भएको हो।

घटना विवरण अनुसार शिवसताक्षी १ मा ३०८२ मत खसेको थियो। वडा १ को मत परिणाम दिउँसो सार्वजनिक भईसकेको छ। वडा १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चेम्जोङ्गसहित प्यानल नै निर्वाचित भइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)