मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति

nagariknews.nagariknetwork.com · Sat Oct 17 04:25:40 GMT 2026

यस वर्षको मनसुनजन्य विपद्‍बाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ।

बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ। दुई सय ४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने भएको छ। सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा भएको छ। त्यहाँ दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। साथै, ३३ वटा गोठमा क्षति भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)