गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
deshsanchar.com · Sat Oct 17 04:43:35 GMT 2026

काठमाडौँ – दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)