ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु , दुई जना घाइते
barnanmedia.com · Sat Oct 17 04:57:19 GMT 2026

काभ्रेको बनेपा नगरपालिका-१३ भैंटेपाटीमा आज बिहान ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट बनेपा जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)