भारतीय मुलका विदेशी नागरिकले पाउने ओसीआई कार्डसम्बन्धी यस्तो छ कानुनी प्रवधान
barnanmedia.com · Sat Oct 17 04:59:48 GMT 2026

भारतीय मूलका अमेरिकी नागरिक तथा अभिनेता इमरान खानलाई ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्ड भएर पनि राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा भारत छाड्न निर्देशन दिइएपछि चर्चा चुलिएको छ ।
अधिवक्ता जुल्फिकार मेमनको नेतृत्वमा रहेको खानको कानुनी टोलीले ओसीआई कार्ड हुनेहरूलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन रोक्ने प्रत्यक्ष कानुनी प्रावधान नरहेको तर्क गरेको छ । टोलीले भारत छाड्न दिइएको निर्देशनलाई मुम्बई उच्च अदालतमा चुनौती दिने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)