टेलिकमको बिलिङमा समस्या आएपछि प्रणाली बाइपास
newsofnepal.com · Thu Jan 15 16:38:53 GMT 2026

काठमाडौं।
बिलिङ प्रणालीमा पटक पटक समस्या देखिएपछि नेपाल टेलिकमले पुनः प्रणाली बाइपास गरेर सेवा सञ्चालन गरेको पाइएको छ । सोमबार र मंगलबार दुईपटक आएको प्राविधिक समस्याका कारण टेलिकमको डेटा सेवा प्रभावित बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)