फागुनको पहिलो सातामै गर्मीको अनुभव
kalakarmi.com · Sun Feb 19 00:33:36 GMT 2023
(सांकेतिक तस्बिर)
काठमाडौं– यो वर्ष हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)