पाँचथरका दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइयो
gorkhapatraonline.com · Sat Oct 17 05:09:52 GMT 2026

बडादसैँको सातौँ दिन महाअष्टमीको अघिल्लो दिन शनिबार पाँचथरका विभिन्न दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयका दसैँघरमा बिहान ७ बजेर ३७ मिनेटको शुभसाइतमा फूलपाती भित्र्याइएको हो । सर्वसाधारणले पनि घरघरमा स्थापना गरिएका नवदुर्गाका मन्दिरमा फूलपाती भित्र्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)