दसैँ बिदामा पनि अस्पतालका आकस्मिक र अत्यावश्यक सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन
corporatenepal.com · Sat Oct 17 05:11:00 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बडादसैँको सार्वजनिक बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले प्रदेशका स्वास्थ्यसम्बन्धी मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई पत्राचार गर्दै आवश्यक स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरी आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)