अस्ट्रेलियन हार्भे नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट
hamrokhelkud.com · Thu Jan 15 15:28:19 GMT 2026
अस्ट्रेलियन हार्भे नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिना हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपको तयारीका लागि अष्ट्रेलियन पूर्व क्रिकेटर इयान हार्भे लाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टका नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)