मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज बडादशैंको दोस्रो दिनः ब्रम्हचारिणी भगवतीको पूजा

kalakarmi.com · Mon Oct 16 00:05:37 GMT 2023

काठमाडौं– बडादशैंको दोस्रो दिन आज असोज २९ गते सोमबार ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ ।

बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)