भारतको पहिलो बुलेट ट्रेन रेल सन् २०२७ देखि चल्न सक्ने
baahrakhari.com · Tue Jun 30 18:16:55 GMT 2026

काठमाडौं । भारतीय रेल मन्त्रालयले लामो समयदेखि प्रतिक्षित देशको पहिलो हाई–स्पीड बुलेट ट्रेन लाइनको एउटा खण्ड सन् २०२७ मा सुरु हुने दिशामा अघि बढिरहेको बताएको छ । यस परियोजनाको काम सुरु भएको झण्डै एक दशकपछि मात्र यो सम्भव हुन लागेको हो ।
भारतीय रेलवेका अतिरिक्त महानिर्देशक धर्मेन्द्र तिवारीले समाचार एजेन्सी एएफपी सँग कुरा गर्दै भने, “पूरा करिडोरमा धेरैजसो काम पहिले नै पूरा भइसकेको छ । बुलेट ट्रेनको पहिलो खण्ड सन् २०२७ मा सुरत र वापी सहरबीच सञ्चालनमा आउनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ