सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै
gorkhapatraonline.com · Tue Jun 09 08:37:03 GMT 2026

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज अपरान्ह ४ बजे सभाको बैठक बोलाइएको जनाएको छ ।
बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३ वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)