मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नियमानुसार सधैँ खुला रहने आकस्मिक सेवामा स्वास्थ्य मन्त्रीको 'स्टन्ट' निर्देशन

ratopati.com · Sat Oct 17 05:34:40 GMT 2026

​काठमाडौँ । स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालयले आज शनिवार दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित राख्न र जनशक्तिको ड्युटी रोस्टर तयार पार्न मातहतका अस्पताल तथा प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालयहरूलाई पत्राचार गरेको छ।

तर, ऐन–नियम र जनस्वास्थ्यको विश्वव्यापी मान्यताअनुसार २४ सै घण्टा खुला रहने आकस्मिक सेवाका लागि पनि मन्त्रालयले 'निर्देशन' को नाममा पत्राचार गर्नुलाई जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले अनावश्यक र सस्तो लोकप्रियताका लागि गरिएको प्रचारबाजीको संज्ञा दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)