असारे विकास रोक्न मधेश सरकारको कडा कदम, बजेट खर्चमा व्यापक कटौती
nepalpress.com · Tue Jun 09 08:35:29 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा हुने ‘असारे विकास’को प्रवृत्ति रोक्न बजेट खर्चमा कडा नियन्त्रण गर्ने निर्णय गरेको छ ।
प्रदेशको राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको तथा सञ्चित कोषमा चाप बढ्दै गएपछि अर्थ मन्त्रालयले खर्च हुन बाँकी रकममा व्यापक कटौती तथा रोक लगाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)